Category Archive: यात्रा संस्मरण (Travelling Diary)

Mar 24

सुदुर पश्चिमकोको यात्रा (नेपाल खाल्टोको आँखावाट) भाग-१

मन त थिएन तर जानै पर्यो, हाकिमले बोलाएर भोलिवाट सुदुर पश्चिमको क्षेत्रमा माटो परिक्षण गर्न निर्देशन बक्श भयो। नेपाल खाल्टोमा बसेको म वुटवल भन्दा पश्चिम गएको थिइन। ठाउँ धेरै भएकाले आकाशे मार्ग बिकल्प थिएन, गाडि लिएर जाने निष्कर्शमा अफिसको काम सकाइ घर तिर लागियो। दिन १ः मोवाइल निकाले घरवाट धनगढी सम्मको जानकारी हेर्दै के थिए, …

Continue reading »

Pin It

Jan 27

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग ४)

जनकपुर नगरीको बारेमा के लेखुँ, बीरगन्ज आई धेरै सोचें। जनकपुर, रेल चढ्न पाईने शहर। जनकपुर, सिता माताको जन्म भुमी। जनकपुर, महँगो शहर। के महँगो शहर? जनकपुरमा हरेक चिज अन्य जिल्लामा भन्दा महँगो र जिल्ला दर रेट पनि, मैले खाने पान पनि। यहाँ काम गर्ने ज्यामिहरु पाउन गाह्रो छ र पाईए पनि १०-५ काम गर्छन्। समयका …

Continue reading »

Pin It

Jan 24

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग ३)

Resource Management ले optimization र अफिसले पनि optimization को पाठ पढाएकोले सिधा जाने नै उपयुक्त डेख्योँ र लाग्योँ लोथर पत्ती तिर। अब म वास्तबिकताको धरातलमा टेकेर यात्रा प्रारम्भ: गर्दै थिए। मेरा आँखा बाटो र यात्राको अवस्थामा केन्द्रित हुन पुग्यो। अव अर्को खोला आए के गर्ने भन्ने चिन्ताले सताउन थाल्यो। मोबाइल निकाली Google Map हेर्न थालें, …

Continue reading »

Pin It

Jan 23

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग २)

त्यस गाउँ लाई छोडेर यात्रा पुन: थालनी भयो। अबको यात्रा रोमान्चकका साथै डर लाग्दो पनि थियो। अब हामीहरुले खोलाहरु तर्नु पर्ने र अधिकाम्स बाटो खेतहरुका मलिलो माटोमा थियो। बस्ती भएको ठाउँमा बाटो साघुरो र गाईबस्तु बाटैमा हुन्थे प्राय:। बस्तीमा भएका मानिस आ-आफ्ना कामहरुमा ब्यस्त थिए। उनिहरुको आनुहारमा दु:ख, पिडा पटकै थिएन, सबै खुशीनै देखिन्थे। मानिस …

Continue reading »

Pin It

Jan 18

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग १)

आझै हो नियुक्ति पत्र लिई बिधिबत रुपमा जागिर खाएको, कति चाँधै १ बर्ष पुगी सकेछ, मेरो तराईको बसाई। तराईले मलाई धेरै कुर सिकाएको छ, त्यो भन्दा बढी यसले दिएको पिडाले कठोर पनि। आजको यत्राका नाएक म र सहायक भूमिकामा १ द्राईभर, १ सहायक र १ ठेकेदार छन। हामी सबै बिहान ८ बजे बीरगन्जबाट जनकपुरतिर लाग्योँ।  …

Continue reading »

Pin It