«

»

Oct 09

जीबन कति रँगिन छ।

जीबन, कति रँगिन छ।
यहाँं खुशी छ र दु:ख पनि।।
जन्म छ र मृत्‍यु पनि।।।
जीबन यो जीबन कति रँगिन छ…
साथ छ यहाँं त बिछोड पनि ।
माया छ यहाँं त ढोका पनि ।।
हासो छ यहाँं त बिछोड पनि।।।
जीबन यो जीबन कति रँगिन छ…
रिस छ यहीं त राग पनि ।
त्रिश्नाको जन्जाल यहीं ।।
बदला को भाबना यहीनै ।।।
यहीनै छ त्यग पनि ।।।
जीबन यो जीबन कति रँगिन छ…

पागल  

Pin It

Leave a Reply

Your email address will not be published. Required fields are marked *