«

»

Oct 24

जीबनको मूल्य

दशैंको सुमधुर मौसममा जन्मेको यो उपहारले एउटा हर्शको माहोल तयार गर्‍यो। यो उपहार किन पनि बिशेष रह्यो भने उपहार भबिश्यको आशासँग जोडीएको र दिर्घकालिन इच्छा  पुर्तीका लागि यो पर्याप्त थियो। यस पित्रीसतात्मक देश र समाज सुहाउदो यस उपहार देबी दुर्गाले दिएको बारदान भनु कि के?

जीबन रुपी यस उपहारको मूल्य के हो? कति हो? किन उपहारको मूल्य फरक फरक हुन्छ?

प्रश्न आँफैमा जतिल थियो र मेरो आजको यात्रा पनि। काठमाडौं देखि बीरगन्ज सम्मको यात्रा पार गर्दा घरी घरी सरु भक्तको उपन्यास तरुनी खेतीले बाटो भरी पछ्यायो। सिस्नेरीको त्यो बाटो पहाड, गराहरु र सलबलाएका बाली भएका खेतहरुलाई छिचोल्दै अगाडि बढ्यो र मेरो उपहार प्रतिको मोह पनि।

 

उपहार प्राप्त मिति

२०६८\०६\१८

Pin It

Leave a Reply

Your email address will not be published. Required fields are marked *