«

»

Sep 01

अनूतरित प्रश्नहरु १

जीबनको यो दोसाधमा आफै सँग सोध्न कर लाग्छ, जीबनको महतो के हो? अर्थहीन जीन्दगी जीउनुको सार के हो? नदीझै अबिरल बगिरहन्दा कसैको प्यास भुझाउनु नसक्नुको पिदा त्यो अबिरल बग्ने निरस नदीले के बुझेको होला र? बगिरनु नदीको बाध्यता हो र यो नै जीबनको ध्रुब सत्य पनि।।। बगेको समय लाई केलएेर यो अ-मुल्य समय खेर फाल्ने दुसाहस गर्ने प्रयेत्न गर्दै छु।

जीबनका भोगाई र कल्पना मन्छेको ब्यक्तिगत पुँजी हो।

Pin It

Leave a Reply

Your email address will not be published. Required fields are marked *