Category Archive: K!mi

A Love story about two extremes.

Mar 26

पहिलो प्रेम पत्र

प्रिय, दिलको डाक्टर साव, भ्रमण ब्यवस्थापन गर्ने चाँजो पाँजो मिलाउदै गर्दा के थाहा थियो र? हामी हाम्रो भावी जीबनको पनि आधारसिला तयार गर्दै थियौं। यो भोटे ताल्चाले बन्द गरी राखेको मनको ढुकुटीको तिमि स्वप्न चाबी भै दियो र म तिम्रो सामु खोला सारी सरर.. बग्न पुगें। म गम्भीर, तिमि चन्चल कति अमिल्दो, तर यि दुईको …

Continue reading »

Pin It