Category Archive: समालोचना (Criticism)

Aug 03

पशुपतिको यात्रा सिद्राको व्यापार

गाँउमास्याल कराउनु र बाख्रा हरउनु संयोग भनेझै मोदी नेपाल आउनु र लोडसेडिङबढ्नुको संयोग मात्र होला र? हिजो राति अनियमित लोडसेडिङ भइराख्दा मनमनैसोच्दै रहें। बिधुत सम्झौता हुने समाचार र कान्तिपुर टेलिभिजनको विष्लेशनहेरिरहदा यो संयोग/षदयन्त्रमा मन बिचलित भइरह्यो। समय समयाम भुतानको कुराआइराख्दा भुतानको इतिहास केलाउन मन लाग्यो। सन् २००८ मा ६० प्रतिशतऋण र ४० प्रतिशत अनुदान दिएर …

Continue reading »

Pin It

Apr 20

Sex is a universal language

Language has some barrier. Some has geographic, cultural and some are expressive. Communication  media has transformed from sign language to different cultural norms. Languages are the way of communicating our basic need. Recently i watched the movie “Chapali Height”, a Nepali movie. It has nothing not a good spicy script but its message were loud …

Continue reading »

Pin It

Feb 24

बुद्धका सारमा सुख

दिन भरको थकाइले लखतरान भएर डेरा पुगेँ । आजको दिन धेरै चेर्को भयो । जब जब काममा चाप पर्छ, चर्को पर्छ, त्यती त्यती आफुतिर प्रश्न बज्रन थाल्छन् । अनि विभिन्न कुराको सोचतर्फ धकेलिन्छु । यस्तै सोचमा आज म कल्पनाको बहसमा रहेको क्षमताले सोच्न सक्ने स्वर्गीय आनन्द, अवर्णनीय सुख र शान्तिको दीर्घकालीन खोजीतर्फ केन्द्रित उक्त बहशको …

Continue reading »

Pin It

Jan 10

भौतिक सुन्यबाद

अज्ञानता जीबनको अध्यारो हो भन्छन् भने ज्ञानको प्रकाश त महसागर हो। यस भौतिक संसारमा एकाकार ( Single Pointedness ) बिचारधारले समग्र जीबन सन्चालन असम्भव प्राय: छ। दूर दृष्‍टि, फराकिलो बिचारधारा र बहुमुखी चरित्र यस अनित्य संसारमा बाँच्न चाहिने पुर्बाधार हून्। यस कस म कस भगदौधमा सुन्यता ( Emptyness ) कहाँ पाउनु?   एकात्मकताले आत्मा त सन्तुस्त …

Continue reading »

Pin It